नियम १३
काउन्सिलका कर्मचारीहरूको सेवा शर्त
रजिष्ट्रार र काउन्सिलका अरु कर्मचारीहरूको सेवा शर्त, तलब भत्ता काउन्सिलले विनियम बनाई तोकिदिए बमोजिम हुनेछ ।